१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका सचिवालय सदस्यले दिए राजीनामा, अब कुनै पार्टीमा नलाग्ने प्रतिबद्धता



अ+ अ-

अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको अर्घाखाँची जिल्ला सचिवालय सदस्य भक्तबहादुर परियारले राजीनामा दिएका छन् ।

परियारले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समूहबाट टाढै रहने घोषणा गरेका हुन् । विप्लव नेतृत्वको पार्टीबाट राजीनामा दिएसँगै आफू अन्य कुनै पार्टीमा नलागी स्वतन्त्ररुपमा रहने बताए ।