
सिरहा । सिरहा चिट चोर्ने तीन विद्यार्थी निस्कासित भएका छन् ।
चन्द्र माध्यमिक विद्यालयमा विज्ञान विषयको परीक्षामा सहभागी तीन विद्यार्थी चिट चोरेपछि उनीहरुको परीक्षा समेत रद्द भएको छ ।
परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको विद्यार्थीबाट चिट र गेसपेपरहरु फेला परेकाले उनीहरुको आजको विषयको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।










