६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हिरोइनसहित एकजना पक्राउ



अ+ अ-

बिर्तामोड । काँकडभिट्टामा खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–७ का १९ वर्षीय विकाश राजवंशी रहेका छन् ।

विशेष सुराकीको आधारमा लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले राजवंशीलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

उनको साथबाट ८ सय ग्राम खैरो हेरोइन बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।