७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यसम्पादन समितिमा भागवण्डा नमिल्दा सिटौला रुष्ट, देउवाको निमन्त्रणा अस्वीकार



अ+ अ-

काठमाडौं । कार्यसम्पादन समितिको टुंगो लगाउने प्रयासमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।

सभापति देउवाले सोमबार नेताहरुलाई निजी निवास बूढानीलकण्ठमा बोलाएर छलफल थालेका हुन् । तर, देउवाको निमन्त्रणालाई पार्टीको तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौलाले अस्वीकार गरेका छन् ।

कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०/४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट भएपछि उनि छलफलमा नआएको स्रोतले बताएको छ ।