२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी प्रधानमन्त्रीको भ्रमण : अमेरिका, फ्रान्स र क्यानाडा



अ+ अ-

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले यसै महिना संयुक्तराज्य अमेरिका, क्यानाडा र फ्रान्सको भ्रमण र्ने भएका छन् । जापानले यसै वर्ष औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) को बैठक गर्ने भएपछि आबेको उक्त भ्रमणलाई सकारात्मक रुपमा लिइएको छ ।

आबेको उक्त भ्रमण आगामी अप्रिल २२ देखि २९ सम्म हुनेछ । यस भ्रमणका क्रममा उनले इटाली, बेल्जियम र स्लोभाकियाको पनि संक्षिप्त भ्रमण गर्ने जापानको विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले अमेरिका र जापानबीचको व्यापारका बारेमा पनि छलफल गर्ने छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको असन्तुलित व्यापारलाई सही मार्गमा ल्याउन द्वीपक्षीय सम्झौता गर्न चाहेका छन् ।

ट्रम्पले पनि आगामी मे मा जापानको भ्रमण गर्ने सम्भावना रहेको छ ।