१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानको जिरो पोइन्टमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २० जना घाइते



अ+ अ-
फाईल फोटो

धरान । धरानको जिरो पोइन्टमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

ना ७ प २७१३ नम्बरको भोजपुरबाट धरानका लागि छुटेको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

धरानका डिएसपी सुमन तिमिल्सिनाका अनुसार घाइतेहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ।

घटनाको थप विवरण आउन बाँकी छ।