१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, अध्यक्ष कमल थापा पक्राउ



अ+ अ-

काठमाडौं । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

हिन्दु राष्ट्रको नारा लगाउदै अगाडि बढिरहेको बेलमा काठमाडौंको प्रर्दशनी मार्ग स्थित पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीले राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको छ ।