७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा सुनको भाउ बढ्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा रु ३०० बढेको हो ।

आज छापावाल सुनको भाउ तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको हो । सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।