• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री

राजधानीको बौद्धमा खुकुरी देखाएर ३ लाख लुटपाट



काठमाडौं । राजधानीको बौद्ध जोरपाटीस्थित नविल बैंकको शाखाबाट झिकिएको ३ लाख मंगलबार दिउँसो लुटिएको छ ।

काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार तीन जनाको समूहमा आएका लुटेराले खुकुरी देखाउँदै पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको पैसाको झोला थुतेर भागेका हुन् ।

प्रहरीले लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।