३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्गको टुप्पो काट्दा दुई महिने शिशुको मृत्यु



अ+ अ-

महोत्तरी । जिल्लाको लोहारपट्टि नगरपालिका ५ मा मुस्लिम परम्परा अनुसार खतना गर्ने क्रममा दुई महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेका छन् ।

इस्लाम धर्मअनुसार खतना (लिङ्गको टुप्पो बाहिरी छाला काटिएको) कारणले गर्दा अत्यधिक रक्तस्राव भएर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।




भर्खरै