२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब गरिवलाई सरकारले एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने



अ+ अ-

काठमाडौं । सरकारले गरिव नागरिकलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्याउन गरिव नागरिकलाई स्वास्थ्य विमा गरिदिने घोषणा गरेको बताए ।

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारणसभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको बताए । उनले सबै गरिवलाई नागरिकलाई स्वास्थ्य विमामा पहुँच बनाउने आफ्नो लक्ष्य रहेको बताए ।