१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमा सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज भए नेता नेपाल



अ+ अ-

काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका नेकपाका नेता माधव कुमार नेपाल डिस्चार्ज भएका छन् ।

ज्वरो र खोकीको समस्या देखिएपछि चार दिन अगाडी त्रि.वि.शिक्षण अस्पतालमा भर्ना भएका नेपालको स्वास्थमा केहि सुधार आएपछि बुधबार डिस्चार्ज भएका हुन् ।

नेपालको उपचारमा डा. सन्तकुमार दास, ड.नरिज बम र डा. सबनि थपलयिा सहतिको चकित्सिकको टोली संलग्न रहेको थियो ।