७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीको रिहाइको माग राख्दै राजपाले देशभर प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले टीकापुर घटनामा पुर्पक्षका लागि जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइलगायतका माग राखेर देशै भरि प्रदर्शन गर्ने भएको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले आगामी शुक्रबार सबै जिल्लामा कोण सभा र प्रदर्शन गर्न सर्कुलर जारी गरेका छन्।

उसले जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग पनि राखेको छ।