६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानद्वारा २ महिने सुत्केरी श्रीमतीको घाँटी रेटेर हत्या



अ+ अ-

भोजपुर । भोजपुरमा एक सुत्केरी महिलाको श्रीमानले घाँटी रेटेर हत्या गरेका छन् ।

पौवादुङ्मा गाउँपालिका–४ बास्तिममा १९ वर्षीय जानुका पौडेल थापालाई उनका श्रीमान रमेश पौडेलले घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जानुका २ महिने सुत्केरी हुन् । उनले छोराको जन्म दिएकी थिइन् ।