२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिगत कर विवरण सार्वजनिक गर्न ट्रम्पमाथि दबाव



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि व्यक्तिगत कर विवरण सार्वजनिक गर्न दबाब बढेको छ ।

यद्यपि, ट्रम्पका एक अधिवक्ताले कर विवरण सार्वजनिक गर्न दबाव दिईनुलाई दूर्व्यवहारका रुपमा व्याख्या गरेका छन् ।

यसअघि अप्रिल १० को समयसीमामा कर विवरण सार्वजनिक गर्नुपर्ने समय राष्ट्रपति ट्रम्पले गुजारेका कारण अप्रिल २३ को नयाँ मिति तोकिएको आन्तरिक राजस्व विभाग प्रमुख रिचर्ड निलले बताए ।

राष्ट्रपति ट्रम्पले कर विवरण आन्तरिक राजस्वद्धारा लेखा परीक्षण भईसकेकाले सार्वजनिक गर्ने जरुरी नभएको बताएका छन् ।