२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका जिल्ला सचिवको घरबाट हातहतियार सहित बम बनाउने सामान फेला



अ+ अ-

बझाङ । विप्लव नेतृत्व नेकपा समूहका बझाङ जिल्ला सचिव भरत मल्लको घरमा प्रहरीले खानतलासी गर्दा हातहतियार फेला परेको छ ।

गएको शुक्रबार पक्राउ परेका मल्लको घरमा शनिबार छापामार्दा फोल्ड गर्न मिल्ने कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, फोन सेट एक थान, चरेशजस्तो देखिने कालो पदार्थ, विद्युतीय तार १०.५ मिटर, र बम बनाउन प्रयोग गरिने पाइप (सकेट) एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीले बताए ।

मल्ललाई चन्दा संकलनको धम्की, ज्यान मार्ने धम्की, संघ–संस्था भत्काउनेसम्मको धम्की दिएको आरोपमा प्रक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।