१३ असार २०८३, शनिबार
,
Latest
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा २६२ जना नक्कली भूकम्पपीडित



अ+ अ-

गोरखा । राष्ट्रिय पुननिर्माण प्राधिकरणले नक्कली भूकम्पपीडित बनेर अनुदानको रकम लिने गोरखाका २६२ जनालाई लाभग्राही सूचीबाट हटाउने भएको छ ।

जिल्ला आयोजना कार्यान्यवन इकाइका प्रमुख रामशरण आचार्यका अनुसार दोहोरो नाम परेका र मृत्यु भइसकेका लाभग्राहीको नाम सूचीबाट हटाउन प्राधिकरणलाई पत्राचार गरिएको छ ।

मृत्यु भइसकेका र दोहोरो परेकाहरुको स्थानीय तहको सहयोगमा पहिचान गर्ने काम भइरहेको पनि उनले बताए ।