५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.12

Wind: 1.03

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

टेन्डर नै नगरी सांसदले गरे तीन करोड खर्च



अ+ अ-

काठमाडौँ । संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ ।

यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डरविना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको खबर नयाँ पत्रिका दैनिकमा छ ।