• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

एका बिहानै तर्सिए नेपाली,फेरी गयो भूकम्प



बझाङ । एका बिहानै बझाङबासी तर्सिएका छन् । सोमबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ ।

बझाङको जयपृथ्बी नगरपालिका १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । भूकम्पबाट क्षति नभए पनि स्थानीयमा भने त्रास पैदा गरेको छ ।