६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप खेल्ने भारतीय टोली घोषणा, कप्तानीमा कोहली



अ+ अ-

काठमाडौं । रिशव पन्त र अम्बाती रायडू बीनानै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विश्वकप खेल्ने टोलीको घोषणा गरेको छ ।


विराट कोहलीको कप्तानीमा घोषित भारतीय टोलीको उपकप्तान रोहित शर्मा छन् । केएल राहुल, दिनेश कार्तिक र विजय शंकर १५ सदस्यीय टोलीमा परेका छन् ।

यस्तै शिखर धवन, महेन्द्रसिंह धोनी, युजवेन्द्र चहल, रविन्द्र जडेजा, मोहम्मद शमी, केदार जाधव, कुलदीप यादव, हार्दिक पाण्डेय, जसप्रीत बुमराह र भुवनेश्वरकुमार छन् ।