६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरीकी डलरको भाउ कति ?, यस्तो छ आजको विनिमयदर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रिदर १४६ रुपैयाँ ०२ पैसा तोकेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०० पैसा तोकेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ४५ पैसा तोकेको छ ।

कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ३२ पैसा तोकेको छ । यसैगरी कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रिदर ३० रुपैयाँ ५९ पैसा तोकेको छ ।