६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णु पौडेललाई ठग्नेहरु पानीमुनि गए पनि छाडिनन् : मन्त्री बास्कोटा



अ+ अ-

बुटवल । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विष्णु पौडेललाई ठग्नेहरु पानीमुनि गए पनि नछाड्ने दाबी गरेका छन् ।

प्रेस संगठन रुपन्देहीले मंगलबार मणिग्राममा गरेको पत्रकार भेटघाटमा मन्त्री बास्कोटाले उक्त जग्गा प्रकरणमा अरु पनि ठगिएको हुनसक्ने भन्दै ठग्नेहरु पानीमुनि गए पनि नछाड्ने दाबी गरे गरेकना हुन् ।


मन्त्री बास्कोटाले भने ‘उहाँले थर्ड ह्याण्डबाट किन्नु भएको रहेछ, नक्कली जग्गा किन्दा ठगिनु भएछ । अब जोसँग किन्नु भएको हो उसले क्षतिपुर्ति दिनुपर्छ ।’