२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान : बर्षासँगै आएको आँधिका कारण २५ भन्दा बढीको मृत्यु



अ+ अ-

काठमाडौं । पाकिस्ताका विभिन्न स्थनानमा २५ भन्दा बढीको ज्यान गएको छ । हावाहुरी सहित आएको आँधीका कारण पञ्जाव प्रान्त र सिन्धा प्रान्तमा सबैभन्दा धेरै प्रभाव पारेको स्थानीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

पाकिस्तानी समाचारपत्र डनका अनुसार देशका पश्चिमी, मध्य र पूर्वी क्षेत्रमा एक साता अघिबाट निरन्तर पानि परिरहेको छ । आँधिका कारण त्यहाँ भएका विजुलीको पोल साथै रुखहरु पनि ढलेका छन् ।

बर्षका कारण धेरैजसो ठाँउमा बाढीको पनि खतरा देखिएको स्थानीय सरकारलाई उदृत गर्दै स्थानीय संचार माध्यमहरुले जनाएको छ ।