२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजोड इन्स्योरेन्सको लाहान शाखा कार्यलयको उद्घाटन



अ+ अ-

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको लाहान शाखा कार्यलयको उद्घाटन भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको सभापतीत्वमा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोक लाल अमात्यले शाखाको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा शेख मिडिया हाउस प्रा.लि.का अध्यक्षय फिरोज शेख तथा रेडियो समग्र लाहानका अध्यक्ष भैरब गेलालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको र संस्थाले निर्जिवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुत्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन यस शाखाको स्थापना गरिएको जानकारी गराए ।