६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीहरु विद्वानका सन्तान भएकाले निरक्षर हुँ भन्न मिल्दैन : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु विद्वानका सन्तान भएकाले निरक्षर हुँ भनेर भन्न नमिल्दैन बताएका छन् ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्थी अन्तर्क्रिया गर्दै उनले नेपाललाई निरक्षरको नभई विद्वानको देशको रुपमा पहिचान बनाउनु पर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’