२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई नम्बर प्रदेशले आफै कर्मचारी भर्ना गर्न लागेको कुरामा म अनभिज्ञ छु : मन्त्री पण्डित



अ+ अ-

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दुई नम्बर प्रदेशले लोक सेवा आयोगलाई कर्मचारी भर्ना नगर्न भनेको बारे आफु अनभिज्ञ रहेको बताएका छन् ।

बुधवार विराटनगर वडा नं. ६ मा निर्माण गर्न लागिएको मुसाफिर खाना शिलान्यास पछि मन्त्री पण्डितले कानून विपरित कर्मचारी भर्ना नगर्न दुई नम्बर प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।

संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोग बाहेक कसैले पनि कर्मचारी नियुक्ति गर्न नपाउने कानुनमा स्पष्ट व्यवस्था भएकाले कानुन विपरित जन नमिल्ने उनले बताए ।