२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार तोलामा रु ३०० ले घटेको सुनको मूल्य बिहीबार पनि घट्यो



अ+ अ-

काठमाडौं । बुधबार तोलामा रु ३०० ले घटेको सुनको मूल्य बिहीबार घटेको छ । बिहीबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन तोलाको ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलाको ५९ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा दूई सय रुपैयाँले घटेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनकको मूल्य तोलामा ५९ हजार कारोबार भएको थियो ।

चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ ।