२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णु पौडेललाई सिध्याउन दरबारमार्गका रेष्टुरेन्ट र होटलमा योजना बन्दै



अ+ अ-

काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेललाई सिध्याउन दरबारमार्गका रेष्टुरेन्ट र होटलमा योजना बन्दै गरेको खुलासा भएको छ ।

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराई र अनेरास्ववियुका महासचिव ऐन महरले पौडेल बालुवाटार जग्गा प्रकरणमा दोषी नभएको भन्दै बचाउ गरेका हुन् । उनीहरूले पार्टीभित्रकै केही नेताहरूले दरबारमार्गका रेष्टुरेन्ट र होटलहरूमा बसेर पौडेल सिध्याउने योजना बुन्न थालेको आरोप समेत लगाएका छन् ।

अनेरास्ववियुका महासचिव महरले दोस्रो तेस्रो पक्षबाट खरिद गरिएको जग्गाको विषयमा महासचिव पौडेललाइ अनावश्यक रूपमा जोड्नु गलत भएको बताए । उनीहरूले प्रश्न गरेका छन् के व्यक्तिको नाममा रहेको जग्गा वहाँले खरीद गर्नु अपराध हो ?