२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा बसमा आक्रमण, १४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । राजधानीमा बसमाथी आक्रमण भएको छ । बसमा सवार १४ जनाको मृत्यु भएको छ ।

पाकिस्तानस्थित बलुचिस्तानको राजधानी क्वेटा मकरान कोस्टल राजमार्गमा गाडीमा एक जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही क्षेत्रमा केही दिन पहिले आक्रमणमा परी २० जना भन्दा धेरैको ज्यान गएको थियो भने ४८ भन्दा धेरै गम्भीर घाइते भएका थिए ।

ति आक्रमणकारीले चलिरहेको गाडीलाई रोकेर नाम सोधपुछ गरेर अनी गोली चलाएको बताइएको छ ।