१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला हत्या प्रकरणको अनुसन्धान निचोडमा पुगेन



अ+ अ-

काठमाडौं । प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र काठमाडौंको बबरमहलमा आफ्नै निवासमा मृत भेटिएका पूर्वराजदूत झा हत्या प्रकरणमा सूचनाको स्रोतबिनै अनुसन्धान गरिरहेको छ।

हत्या भएको लामो समय बित्दासमेत सूचनाको आधिकारिक स्रोतको अभावमा प्रहरीले यी दुवै घटनाको अनुसन्धानलाई निचोडमा पुर्याउन सकेको छैन।

हाल आएर प्रहरीले निर्मला पन्त र पूर्वराजदूत झाको हत्यालाई उस्तै प्रकृतिको घटनाका रूपमा लिन थालेको छ।

कारण दुवै घटनामा प्रहरीलाई सूचना दिने मान्छेसमेत छैन। ‘प्रहरीले सूचनाको ‘लिड’ पाए ‘भेरिफिकेसन’ गर्न सहज हुने बताउँदै आएको छ। यो समाचार आजको राजधानी दैनिकमा छ ।