२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशमा मधेशवादी दललाई र पहाडमा ओली नेतृत्वको सरकारलाई भोट दिएर जनता पछूतो मानिरहेका छन् : निधि



अ+ अ-

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेशमा अहिले मधेशवादी दललाई भोट दिएर जनता पछूतो मानिरहेको र पहाडिमा ओली नेतृत्वको सरकारलाई मतदान गरेर जनता दुःखी रहेको बताएका छन् ।

राष्ट्रीय जनता पार्टीको स्थापना दिवसका दिन धनुषा को नगराइन नगरपालिका गंगुली टोल स्कूलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ‘ओली सरकार देशका जनता र बुद्धिजीवीलाई सम्मान नगर्ने, बोलीवचन नभएले दीर्घकालीन रुपमा टिक्न सक्दै।’ निधिले भने ।

राजपा र फोरमलाई ढोंगी पार्र्टीको संज्ञा दिदै नीधिले ‘उपेन्द्र जी र अन्य मधेशवादी दलले यो संघीय सरकार संग साइनो गांसेर बस्ने होइन, अब विद्रोह गर्नुपर्ने’ सुझाव दिए ।