२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : हैदरावादले कोलकत्ता र बैंगलोरले चेन्नईको सामना गर्ने



अ+ अ-

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा हुने पहिलो खेलमा घरेलु टोली पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकत्ता नाईट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

हैदरावाद र कोलकत्ताबीचको खेल अपरान्ह ४ः१५ मा सुरु हुनेछ । ।

घरेलु मैदानमा हैदरावाद पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जित निकालेको राजस्थान ८ अंक जोडेर पाँचौ स्थानमा छ । छैटौं स्थानको कोलकत्ताको ९ खेलबाट ८ अंक नै रहेको छ ।

यस्तै बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा हुने दोस्रो खेलमा घरेलु टोली चेन्नईले पुछारको बैंगलोरसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबिचको खेल राति ८ः१५ मा सुरु हुनेछ ।

बैंगलोरले ९ खेलबाट ४ अंक जोडेको छ ।चेन्नईले ९ खेलबाट १४ अंक जोडेको छ ।