६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा बिहानै भुकम्मको झड्का, राजधानीबासी भागाभाग



अ+ अ-

काठमाडौं । राजधानीमा आज बिहानै भुकम्मले झड्का दिएको छ ।

राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार धादिङको नैबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको जनाएको छ ।

अहिले ६:२७ बजे भुकम्मको झड्का आएसँगै उपत्यकाबासी घर छाडेर रोडमा भागाभाग गरेका थिए थिए ।