
काठमाडौं । राजधानीमा आज बिहानै भुकम्मले झड्का दिएको छ ।
राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार धादिङको नैबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको जनाएको छ ।
अहिले ६:२७ बजे भुकम्मको झड्का आएसँगै उपत्यकाबासी घर छाडेर रोडमा भागाभाग गरेका थिए थिए ।









