३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्रीले आफ्नै एकलाख खर्चेर गराए दलित समूदायकी छोरीको बिहे



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री एवं उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री सुरेश मण्डलले एकलाख रुपैयाँ खर्च गरेर एक दलित समूदायको छोरीलाई बिहे गराएका छन् ।

आर्थिक अवस्था कमजोर भएको कारण मन्त्री मण्डलले निजी खर्चमा बिहे गराएका हुन् ।

सिरहाको कल्याणपुर, प्रसाहीका कुशे मल्लिकको आर्थिक अवस्था कमजोर भएको कारण छोरीको बिहे गर्नमा समस्या भएपछि मन्त्री मण्डलले छोरी राधा मल्लिकको मंगलबार बिहे गराएका हुन् ।

वडा नम्बर ३ का अध्यक्ष अशोक मण्डलले चार आना सुन दिएका छन् ।




भर्खरै