
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्ष भित्र पुनर्निर्माण टुंग्याउने बताएका छन् । उनले बिसं २०७२ को भूकम्पले भत्काएको धरहरा बाहेक केही संरचना एक वर्ष भित्रमा बनाउने बताए ।
एशियाली विकास बैंकको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको विद्यालय भवन उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीलेअघिल्लो कार्यकालमा शुरु गरेको पुनर्निर्माण्को अभियानले विचमा केही गति लिन नसकेको तर्क गर्दै उनले अब तिव्र गति लिएको दाबी गरे ।









