१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरहरा बाहेक ध्वस्त भएका अरु संरचना एक वर्ष भित्रमा बन्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्ष भित्र पुनर्निर्माण टुंग्याउने बताएका छन् । उनले बिसं २०७२ को भूकम्पले भत्काएको धरहरा बाहेक केही संरचना एक वर्ष भित्रमा बनाउने बताए ।

एशियाली विकास बैंकको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको विद्यालय भवन उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीलेअघिल्लो कार्यकालमा शुरु गरेको पुनर्निर्माण्को अभियानले विचमा केही गति लिन नसकेको तर्क गर्दै उनले अब तिव्र गति लिएको दाबी गरे ।