२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : हडर्ल्सफिल्डमाथि लिभरपुलको सानदार जित, पुनः शीर्षस्थानमा



अ+ अ-

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा हडर्ल्सफिल्ड टाउनमाथि ५–० को जित निकालेको छ । जितसँगै लिभरपुल पुनः लिगको शीर्षस्थानमा पुगेको छ ।

शुक्रबार राति भएको खेलमा लिभरपुलको जितमा साडिओ माने र मोहम्मद सालहले दुई–दुई तथा नेबी केइटाले एक गोल गरे । खेलको पहिलो मिनेटमा नै नेबी केइटाले गरेका थिए।

त्यस्तै खेलको २३ औँ मिनेटमा सार्डियो मानेल र ४५ औँ मिनेटमा मोहम्मद सालहले गोल गरेका थिए ।

पहिलो हाफ ३–० सकिएको खेलमा लिभरपुलका लागि चौथो र पाँचौ गोल खेल खेलको ६६ औं र ८३ औं मिनेटमा क्रमशः माने र सालहले गरेका थिए।

यस जितसँगै लिभरपुलले ३६ खेलबाट ९१ अंक जोडेको छ भने दोश्रो स्थानमा पुगेको म्यानचेस्टर सिटीले ३५ खेलबाट ८९ अंक रहेको छ।




भर्खरै