६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको तुल्सीपुरबाट विराटनगर जाँदै गरेको बस हात्तीखोवामा दुर्घटना, आठ यात्रु घाइते



अ+ अ-

दाङ । दाङको तुल्सीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस तुल्सीपुर घोराही सडकखण्ड अन्तर्गत हात्तीखोवामा दुर्घटना भएको छ।

उक्त दुर्घटनामा परी आठ यात्रु घाइते भएका छन्। सबै घाइतेको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। थप बिवरण आउन बाँकी रहेको छ ।