१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभाको मादीमा बस दुर्घटना, कम्तीमा १० जनाको मृत्यु, उद्धारकार्य जारी



अ+ अ-

काठमाडौं । संखुवासभाको मादी नगरपालिका वडा नं ६ सातघुम्ती भन्ने स्थानमा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।झापाको दमक तर्फ जादै गरेको बस आज बिहान करिब साढे सात बजे दुर्घटना भएको थियो । बसमा चालक सहित १८ यात्रु रहेका थिए ।

बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।  तीन जनालाई घाईते अवस्थामा उद्धार गरिएको छ ।बस टुक्रा टुक्रा भएका कारण उद्धारमा कठिनाई भएको जनाइएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका पत्रकार जीवनाथ खनालले जानकारी दिनुभयो ।

फाेटाे -धूपुले निरौला हेमराज