काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ९८ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ०२ पैसा रहेको छ ।
त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ४० पैसा तोकिएको छ। एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ०९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २५ पैसा तोकिएको छ ।
अन्य देशको विवरणमा :