३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाँस काट्न गएकी महिलालाई ठक्‍कर दिइ मोटरसाइकल फरार



अ+ अ-

विराटनगर । घाँस काट्न जंगलतर्फ जाँदै गरेकी एक महिलालाई मोटरसाइकलको ठक्‍कर दिइ फरार भएको छ । मंगलबार दिउँसो मोरङको पथरीशनिश्चरे नगरपालिकामा मोटरसाइकलको ठक्‍करबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीया पूर्णमाया गदालको मृत्यु भएको प्रहरीले जनाएको छ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरे–१० मा नम्बर नखुलेको एफजेड मोटरसाइकलले ठक्‍कर दिनासाथ फरार भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएकी गदालको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको हो।




भर्खरै