६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा पुनः बम बिस्फोट, बिस्फोटको जिम्मा विप्लव समूहले लियो



अ+ अ-

रोल्पा । रोल्पामा मंगलबार पुनः बम बिस्फोट भएको छ ।

प्रदेश नं. ५का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बिहान ११ बजेतिर बम बिस्फोट भएको प्रहरीले बताएको छ ।

बिस्फोटको जिम्मा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ ।