काठमाडौं । नेपाल सरकारले अन्तर्राष्ट्रिय मजदुर दिवसका बुधवार देशभर सार्वजनिक बिदा दिएको छ ।
सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज अन्तर्राष्ट्रिय मजदुर दिवस परेकाले सरकारले बिदा घोषणा गरेकाले बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छन् ।
बिदा घोषणा गरेसंगै आज देशभरिका शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहनेछ