१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले धेरै काम गरेको छ, कति काम गरे तपाईहरुले सोच्न समेत भ्याउनु हुन्न : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको कल्पना समेत नगर्न आग्रह गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा पार्टीनिकट मजदुर संगठनको सभालाई बुधवार सम्बोधन गर्दै
उनले भने कति काम गरेको छ तपाईहरुले सोच्न समेत भ्याउनु हुन्न।

उनले मजदुरको हितको लागि अहिलेको सरकारले जति प्रेम कुनै सरकारले नदेखाएको दाबी समेत गरे ।

सरकारले बेरोजगार युवाहरूका लागि १०० दिनको कामको व्यवस्था गरेको र नसके ५० दिनको भत्ता दिने ऐतिहासिक कामको पनि सुरुवात गरेको बताए ।