६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा सुनको भाउ घट्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रति तोला रु ३०० ले घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको छ ।यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ।

बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको थियो ।

यसैगरी चाँदी रु ७१५ मा कारोबा भइरहेको छ । बुधबार चाँदी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।