३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको प्वाल टालिएन प्रधानमन्त्री ज्यू, फेरि रौतहटमा १ किलो सुन छिर्यो !



अ+ अ-

काठमाडौं । प्रहरीले रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट १ किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षका अनुकेशकुमार साह रहेको प्रहरीले जनाएको छ ।

लु ४ प ५८०३ नम्बरको मोटरसाइकलमा सवार साहलाई शुक्रबार विहान साढे ५ बजे प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनको साथबाट ४ टुक्रा सुन भेटेको र सुन भएको पुष्टि भएको प्रहरीको भनाइ छ ।




भर्खरै