५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरविन्द केजरीवालमाथि थप्पड प्रहार, भाजपाले आक्रमण गराएको आरोप



अ+ अ-

काठमाडौं । दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि थप्पड प्रहार भएको छ।

शनिबार रोड शोको क्रममा एक जना टीसर्ट लगाएका व्यक्तिले केजरीवालमाथि जीपको बोनटमा चढेर थप्पड हानेका थिए ।


उक्त कान्ड भाजपाले गराएको आम आदमी पार्टीले आरोप लगाएको छ ।

उसले ट्वीटरमा लेखेको छ, ‘यो अरविन्द केजरीवाललाई मात्र नभइ दिल्ली र यसको जनमतमाथिको आक्रमण हो । दिल्लीका जनताले १२ मेमा जवाफ दिनेछन् ।’