५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश राजधानी तोक्नु पर्ने माग राख्दै विराटनगर अनिश्चितकालिन बन्दको घोषणा



अ+ अ-

वैशाख । एक नम्बर प्रदेशको राजधानी विराटनगरलाई तोक्नु पर्ने स्थानियले विराटनगर बन्द गराएका छन् ।

विराटनगर वासीलाई अल्मलाउन खोजेको भन्दै विराटनगरमा विहानैदेखी कुनैपनि सवारी साधन चल्न सकेका छैनन् भने वजार, पसल तथा शिक्षणसंस्थाहरु समेत वन्द छन् ।

नेपाली कांग्रेस, संघिय समाजवादी फोरम, राजपा तथा विभिन्न पार्टी लगायत संघसंगठन साथै स्थानियवासीहरुले वन्द आव्ह्रान गरेकाले बिहानादेखी वन्द कर्ताहरु विभिन्न चौक चौकमा भेला भएर सवारी साधनमा अवरुद्ध पुर्याएपछि सवारी साधन चलेका छैनन् ।

विराटनगरमा व्यवस्थापिका तथा कार्यपालिकाको सवै संरचना सहित प्रदेश न १ को स्थाई राजधानी वनाउनुपर्ने आन्दोलनकारीहरुले माग राख्दै विराटनगरलाई स्थायी राजधानी नतोके सम्म अनिश्चितकालिन वन्दको घोषणा गरेको उनिहरुले बताएका छन् ।