२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोरम र नयाँ शक्ति एकता



अ+ अ-

काठमाडौं । नयाँ वैकल्पिक राजनीतिक शक्तिका रुपमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबिच एकता भएको छ । दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ ।

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपाल मिलेर समाजवादी पार्टी नेपाल बनेको हो । घोषणासभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ।

उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार समाजवादी पार्टीले संविधान संशोधन गरेर ११ प्रदेश बनाउनुपर्ने बताएको छ ।